आवुँखैरेनीमा आयोजित मुटु स्वास्थ्य क्लिनिकमा ७० जनाको मुटु परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

आँबुखैरेनी गाउँपालिका तथा आँबुखैरेनी अस्पतालको आयोजनामा आयोजना र चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा शनिबार आवँखैरेनी अस्पतालमा सञ्चालन भएको मुटु स्वास्थ्य क्लिनिकमा ७० जनाको मुटु तथा रक्तचाप सम्बन्धी समास्या परिक्षण गरिएको छ ।

सो अवसरमा चितवन मुटु अस्पताल प्रालीका बरिष्ट मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी लगायतको टोलीले विरामीहरुको मुटु र रक्तचाप सम्बन्धी परिक्षण गरेका थिए ।

सो अवसरमा ३१ जनाले मुटु सम्बन्धी इको जाँच र १८ जनाले प्रयोगशाला र ७ जनाले एक्सरेमा ५० प्रशित छुटको सुविधा दिएको आबुँखैरेनी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले