बन्दिपुरमा गायक जेम्स प्रधानको सांगीतिक प्रस्तुती हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ १०

तनहुँको बन्दिपुरमा जेठ ११ र १२ गते गायक जेम्स प्रधानको सांगीतिक प्रस्तुती हुने भएको छ ।

बन्दिपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित रोयल इन्फेल्न्डको आयोजनामा हुने सो कार्यक्रममा गायक जेम्स प्रधान सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइईएको छ ।

बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा बन्दिपुर बजारमा हुने सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन, रेवान तथा उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईको सहयोग रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण