ऋषिङ गाउँ कमिटिको अधिवेशन गर्न विभिन्न उपसमिति गठन

Devghat Online

शेयर गरौ

दमौली, जेठ १३

नेकपा एमाले ऋषिङ गाउँ कमिटिको अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

आइतबार बसेको गाउँ कमिटिको बैठकले यही जेठ २० गते हुने गाउँ अधिवशेन सम्पन्न गर्नकोलागि प्रचार प्रसार समितिको संयोजकमा कविराज श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा हिरासिंह थापा, खाजा खाना समितिको संयोजकमा गणेशकुमार श्रेष्ठ र झाँकी तथा साउन्ड सिस्टम संयोजकमा रितबहादुर थापालाई चयन गरिएको गाउँ कमिटिका सचिव एवं प्रचार प्रसार संयोजक कविराज श्रेष्ठले जानकारी दिए ।

अधिवशेन जेठ २० गते वडा नम्बर ७ को पुरानथोकमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक