गर्मी बढेपछि आबुँखैरेनीमा २ दिन विद्यालय बिदा

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, जेठ ३०

गर्मी बढ्न थालेपछि आबुँखैरेनी गाउँपालिकाले २ दिन विद्यालय बिदा दिएको छ ।

बढ़्दो गर्मीको कारण बिद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी जेठ ३१ र ३२ गते गरी जम्मा २ दिन बर्खे बिदाबाट मिलान हुनेगरी सम्पूर्ण बिद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक