सेती मादीमा बाढी आउँदा व्यास गुफा डुबानमा (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, असार २२

सेती र मादी नदीमा बाढी आउँदा दमौली स्थित व्यास गुफा डुबानमा परेको छ । सेती र मादी नदीको संगममा रहेको व्यास गुफा क्षेत्र नदीमा आएको बाढीले डुबानमा परेको हो ।

व्यास गुफा क्षेत्रमा बाढी पस्दा उक्त क्षेत्र पुरै जलमग्न भएको छ । व्यास गुफा क्षेत्रमा र्निाण भईरहेको योगा भवनमा बाढी पस्दा निर्माणमो लागि ल्याईएको २० बोरा सिमेन्ट पुरै डुबेको छ भने अन्य निर्माण सामाग्रीहरु पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक