खोलामा डुबेर एक पुरुषको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, असार ३०

व्यास नगरपालिका–५ साँगे खोला स्थितमा डुबेर सोही ठाउँका २० बर्षिय शिशिर कुमालको मृत्यु भएको छ ।

घरदेखी अन्दाजी १ किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानियले देखी तत्काल उद्धार गरी दमौली अस्पतालमा पु¥याउदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने