खोलाले बगाएर बेपत्ता भएका मश्राङ्गी मृत अवस्थामा फेला

Devghat Online

शेयर गरौ

दमौली, असार ३०

शनिबार दिउँसो खोलाले बगाएर बेपत्ता भएका भानु नगरपालिका–६ लेङगाबारीका ३१ बर्षिय निमबहादुर मश्राङ्गी मृत अवस्थामा भेटिएका छन् ।

चुँदी खोलामा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका मश्राङ्गी आइतबार विहान भानु नगरपालिका–५ पञ्चनगर स्थित चुँदी खोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने