समता विद्यालयका बालबालिकालाई लियो क्लवद्वारा खिर खुवाईयो

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

लियो क्लब अफ तनहुँले व्यास नपा–७, कलेस्ती स्थित व्यास नगर समता विद्यालयका ५५ भन्दा बढी विद्यार्थीलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रममा सह–कोषाध्यक्ष बिकाश बास्तोला तथा सदस्य अन्जना पन्थले जिम्मेबारी सम्हालेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरू, लायन्स अग्रजहरू, र क्लबका पदाधिकारीहरू गरि ७० जना भन्दा बढिको उपस्थिती रहेको क्लबका सचिव मुकेश बिडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले