अबैध चिरान काठ सहित एक व्यक्ती पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

अबैध चिरान काठ सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका वडा नं. ५ बस्ने २५ बर्षिय अबि बहादुर राना रहेका छन् ।

मंगलबार विहान ११ बजेको समयमा व्यास नगरपालिका–१ भादगाउँ मिलनटोल स्थित छाब्दी सडक खण्डमा मनकामना चोक तर्फ आउदै गरेको ग १ त ४२४१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड गरि ल्याउँदै गरेको ३१.६० क्युफिट (१२० थान) चिलाउने जातको चिरान काठ फेला परेको हुँदा उक्त काठ सहित ट्याक्टर चालक रानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण