आर्थिक बर्ष २०८१/०८२ को पहिलो चरण को भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रममा कार्तिक २ गते ऋषिङ्ग गाउँपालिका वडा नं २ ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाई अन्तर्गतको महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधी खुवाउँदै।

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता
तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध












