देवघाट ५ मा भर्जन कालिका सेभेन ए फुटवल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १८

देवघाट गाउँपालिका ५ स्थित भर्जन कालिका युवा क्लवको आयोजनामा यही मंसिर २५ गतेदेखी भर्जन कालिका सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।

भर्जन कालिका खेल मैदानमा हुने उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार र दोस्रो हुने टिमलाई १५ हजार १११ पुस्कार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरिने भएको छ । त्यसैगरि उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर र उत्कृष्ट डिफेन्डरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी टिमकोलागि दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय