क्यान्सर पीडितलाई एमाले भानु नगरको सहयोग

Devghat Online

शेयर गरौ

दमौली, पुस ११

नेकपा एमाले भानु नगर कमिटीले क्यान्सर पीडित एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

क्यान्सर पीडित भानु नपा–९ का अनिल तामाङको स्वास्थलाभको कामना गर्दै उनको उपचारकोलागि १७ हजार ६ सय रुपैयाँ सहयोग गरेको हो ।

उक्त रकम नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले क्यान्सर पीडित अनिल तामाङकी आमालाई हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता