बुद्धिजिवि परिषद् तनहुँको अध्यक्षमा भण्डारी

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३

नेपाल बुद्धिजीवी परिषद तनहुँको अध्यक्षमा कृष्णराज भण्डारी चयन भएका छन् । वुद्धिजिवि परिषद तनहुँको शनिबार सम्पन्न ११ औं जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिमि चयन गरेको छ ।

समितिको उपाध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, सचिव टंक प्रसाद पौडेल, उपसचिव रुद्र सिंह ठकुरी, र जयहरि ढकाल र कोषाध्यक्ष जुनु खड्का चयन भएका छन् । यस्तै सदस्यमा कृष्णहरि लौडारी, सुर्यकुमार श्रेष्ठ, फुर्तिमान बस्नेत, दिल कुमार श्रेष्ठ, युवराज शर्मा, टेक बहादुर थापा, शिवशंकर वानिया, पर्शुराम गुरुङ र प्रेम बहादुर शाही चयन भएका छन् ।

उक्त अधिवेशनको नेकपा एमाले तनहुँ जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक