चितवनमा विश्वव्यापी मुद्रा सप्ताह २०२५ को सन्दर्भमा अन्तक्रिया कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

चितवन, चैत्र ४ । सनि सेक्युरिटिज कंं लि. व्रोकर नं. ४२ नारायणगढको आयोजनामा आज लगानीकर्ता अन्तक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सनि सेक्युरिटिज कंं लि. व्रोकर नं. ४२ को आफ्नै कार्यालय परिसर भित्र भएको कार्यक्रममा शाखा प्रबन्धक उज्वल पौडेलद्धारा उद्धेश्य प्राप्तीका लागि यस वर्षको नारा “Think before you follow, wise money tomorrow” को बारेमा प्रकाश पार्नुको साथै सुरक्षित लगानी समुन्नत भविश्यको आधार स्तम्भको बारेमा जानकारी गराएका थिए ।


“आर्थिक पारदर्शिता, वित्तिय अनुशासन कायम गर्नका लागि वैकिंङ्ग प्रणालीबाट गरिने कारोबार नै राष्ट्र समुन्नतीको आधारशिला हो” भन्ने विषयमा लगानीकर्ताहरुका तर्फवाट केशव अधिकारी, अशोक लामिछाने, कृष्ण आचार्य, तिलक प्रसाद कंडेल, दिलिप काफ्ले, दिव्यलाल कंडेल, प्रकाश शर्मा, शिवकुमार जोशी, लेख प्रसाद सापकोटा, उमेश खरेल लगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय