गाउँपालिकामा पुस्तकालय

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १०

गाउँपालिकामा आउने सेवाग्राहीहरुलाई सुविधाको लागि देवघाट गाउँपालिकामा पुस्ताकलय व्यवस्थापन गरिएको छ ।

गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाइ पुस्तक पढ्ने बानीको विकास गर्न र समय कटाउन सहज होस् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

पुस्तकालयमा राजनीति, धार्मिक, विकास निर्माण तथा महत्वपुर्ण व्यक्तिका जिवनी समेटिएका पुस्तकहरु समावेश छन् । तनहुँका पालिका भित्र सेवाग्राहीलाई लक्षित गरि पुस्तकालय सन्चालन गरिएको देवघाट पहिलो पालिका बनेको छ ।

तश्विरः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले