भुमी आयोग तनहुँको बैठकः छिटो लालपुर्जा वितरण गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

भुमी समस्या समाधान आयोग तनहुँको बैठक सोमबार अध्यक्ष गोबिन्द सिलवालको अध्यक्षतामा जिल्ला कार्यालय तनहुँमा सम्पन्न भएको छ ।

बैठकमा आयोगबाट नापजाँच भएका स्थानीय पालिका वडा सहजीकरण समिती वडा र पालिका र नगरपालिका तथा गाउँपालिका स्तरको निर्णय साथ सिफारिस भएका भुमिहिन दलित र भुमिहिन सुकुम्बासीको थप प्रमाणीकरणका लागि ७ दिने समय दिई मालपोत कार्यालय पठाउने निर्णय गरेको छ ।

साथै मालपोतबाट प्रमाणीकरण भई आएपछि छिटोभन्दा छिटो लालपुर्जा बितरणको तयारी गरिने आयोगका बिज्ञ सदस्य श्रीराम कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता