डुम्रीवेशीमा २ महिनामा तयार भयो स्वास्थ्य केन्द्रको भवन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ८

भिमाद नपा–१ डुम्रीवेशीमा २ महिनाको अवधिमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य पुरा भएको छ । निर्माण कार्य सुरु भएको २ महिनमा ३२ लाख ७४ हजार लागको उक्त भवन निर्माण कार्य पुरा भएको भिमाद नपा वडा नम्बर १ का वडा सदस्य दयाराम श्रेष्ठले जानकारी दिए ।

उक्त आधारभुत स्वास्थ्यकेन्द्रको भवन बिएसिटी कन्ट्रक्सन प्रालि शुक्लागन्डकी नपा–७ ले ३२ लाख ७४ हजार ७२५ रुपैयाँमा गत बैशाख तेश्रो साता निर्माण सम्झौता गरेको थियो ।

वडा सदस्य श्रेष्ठले निर्माण सम्झौता अवधिमै आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा भएको बताए । उक्त भवन असार अन्तिम साता निर्माण सम्पन्न गर्ने सम्झौता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास