कालीगन्डकी डाइभर्ससबारे घिरिङमा बक्तृत्वकला प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

कालीगन्डकी नदीको बहाव परिवर्तन (डाइभर्सन) बारे घिरिङ गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । घिरिङ गाउँपालिकाको आयोजनामा यही साउन २७ गते ‘कालीगन्डकी नदीको बहाव परिवर्तनः सही या गलत’ भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।

घिरिङ गाउँपालिका–१ को महामृत्युन्जयधाममा हुने उक्त प्रतियोगितामा कक्षा ११ र १२ वा सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । उक्त प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १२ हजार, १० हजार र ८ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने घिरिङ गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले