जलदेवी माविको प्रअमा मिनु सेन्च्युरी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ९

व्यास नपा १ भादगाउँ स्थित जलदेवी माविको प्रअमा मिनु सेन्च्युरी नियुक्त भएकी छिन् । विद्यालय व्यवस्थापन समितिले सेन्च्युरीलाई प्रअको जिम्मेबारी दिएको हो ।

व्यास नपा १३ निवासी सेन्च्युरीले यस अघि विभिन्न विद्यालयमा शिक्षण एवं प्रअको जिम्मेबारी कुशलतापुर्वक निर्वाहा गरिसकेकी छिन् । उनले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिकोलागि आफ्नो तर्फबाट सक्दो योगदान दिने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले