उद्योग वाणिज्य महासंघ गण्डकीको उपाध्यक्षमा तनहुँका हरि, सदस्यमा रिमाल र खड्का

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा तनहुँका हरिकुमार श्रेष्ठ चयन भएका छन् ।

शुक्लागण्डकी–६ खैरेनीटारका श्रेष्ठ शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।

महासंघको सदस्यमा शुक्लागण्डकी–४ दुलेगौडाका विमल रिमाल र भिमादका हस्तबहादुर खड्का चयन भएका छन् । रिमाल शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष र खड्का भिमाद नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो