पन्थद्वारा भक्तजनलाई निशुल्क पानी वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

छाब्दीका युवा अभियन्ता अविनास पन्थले नयाँ वर्षको पहिलो दिन छाब्दी बाराही देवीको र्दशन गर्न आएका भक्तजनलाई निशुल्क रुपमा पानी वितरण गरेका छन् । छाब्दीमा मंगलबार हजारौं भक्तजन आएपछि देवीको दर्शन गर्न घन्टौं लाइनमा बस्नुपरेको थियो । धेरै समयसम्म लाइनमा बस्नुपर्दा केही भक्तजन विरामी समेत परेका थिए ।

लाइनमा बस्दा समस्या भएका भक्तजनलाई पन्थले खानेपानी वितरण गरेका थिए । यस पहलले घण्टौँसम्म प्रतीक्षारत थकित भक्तजनहरूको अनुहारमा राहत र मुस्कान ल्याएको पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक