मादीनदीले बगाउँदा एक जना वेपत्ता

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

व्यास नपा ३ स्थित मादी नदीले बगाउँदा भारत रक्सौल घर भई दमौली बस्ने एक युवा शनिबार वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बेपत्ता हुनेमा भारतको रक्सौल घर भई हाल दमौलीमा बस्दै आएका गुड्डु कुमार रहेका छन् । उनी दमौलीस्थित एक मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरी उनको खोजी कार्य जारी राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक