बाढीमा हराएका तनहुँका ३३ मध्ये ९ जना सम्पर्कमा

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २०
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीको कारण सम्पर्क विहिन भएका तनहुँका ९ जना नागरिक सम्पर्कमा आएका छन् । बाढीमा परि तनहुँ जिल्ला घर भएका ३३ जना नागरिक सम्पर्क विहिन भएको भनि जिल्ला प्रशासन कार्यालय तनहुँमा सुचना प्राप्त भएकोमा ९ जना नागरिक परिवारको सम्र्पमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

‘भोटेकोसी नदिको बाढी पश्चात तनहुँ जिल्लामा स्थायी बसोबास गर्ने ३३ जना सम्पर्कमा नरहनु भएको भनि जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराउनु भएकोमा ९ जना सम्पर्कमा आइसक्नु भएको भनि जानकारी प्राप्त भएको छ ।’ जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा