सांसद श्रेष्ठ द्वारा ईदको शुभकामना

Devghat Online

शेयर गरौ

सुरक्षित भएर ईद मनाउन आग्रह

११ जेठ, दमौली

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले मुस्लिम धर्मावलम्बीहरु को महान चाड इदको अवसरमा शुभकामना दिएका छन् । उनले सुरक्षित भएर इद मनाउन आग्रह पनि गरेका छन् ।
सांसद श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत सम्पुर्ण मुस्लिम समुदायलाई शुभकामना दिदै लेखेका छन् ईद उल फितरको अवसरमा तनहुँ बासी लगाएत सम्पुर्ण मुस्लिम धर्मावलम्बीहरु प्रति हार्दिक शुभकामना साथै सुरक्षित रहेर चाडपर्व मनाउन पनि विनम्र अनुरोध गर्दछु ।
सरकारले ईदको अवसरमा सोमबार सार्वजानिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध