थप ५७ जनामा कोरोनाको संक्रमण पुष्टि

Devghat Online

शेयर गरौ

संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो
३ साउन, काठमाडौं
नेपालमा शनिबार थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोनाको संक्रमण देखिएको बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ५०२ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० रहेको छ । त्यसैगरि कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एघार हजार ६३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १०३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई