पहिरोमा दुईको मृत्यु

Devghat Online

शेयर गरौ

५ साउन, दमौली
भानु नपा ९ सिमगैरामा सोमबार दिउँसो गएको पहिरोमा परि एक बालिका र एक बृद्धाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोमा परि स्थानीय ८० बर्षीया तिलमाया धौलारी र उहाँकी १४ वर्षीया नातिनी सिताष्मा धौलारीको ज्यान गएको हो ।
पहिरोले महेन्द्र धौलारी र उनका भाईको घर बगाएको थियो । पहिरो जानासाथ तत्काल सुरक्षाकर्मी आई सिताष्मालाई उद्धार गरि उपचारकोलागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी युवराज तिमिल्सेनाले बताए ।
तनहूँमा पहिरोमा परि गत साता मात्र ११ जनाको ज्यान गएको थियो भने एक जना अझै वेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा