स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु गराउनु नागरिकको कतव्र्यः सांसद सिग्देल

Devghat Online

शेयर गरौ

७ भदौ, दमौली
प्रतिनिधि सभाका सांसद केदार सिग्देलले कोरोना भाईरसको संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाको सबै मापदण्डको पालना गर्नु गराउनु सचेत नागरिकको कतव्र्य भएको बताएका छन् । शनिबार सामाजिक सन्जालमा सन्देश सार्वजानिक गर्दै सांसद सिग्देलले यस्ता नियमहरु पालना गर्नु र हर सम्भव अरुलाई पनि गर्न लगाउनु सचेत नागरिकको कतव्र्य भएको बताएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम दिन÷प्रतिदिन बढिरहेको भन्दै सांसद सिग्देलले भौतिक दूरी कायम, मास्क, सेनिटाइजर, तातो पानीको उचित प्रयोग, पटक÷पटक हात सफा गर्ने र सन्तुलित भोजनका साथै उच्च मनोवल नै यसबाट जोगिने सर्वोत्तम उपाय भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी