अध्यक्ष अधिकारीलाई देवघाट क्षेत्र विकास समितिमा स्वागत

Devghat Online

शेयर गरौ

१२ फागुन देवघाट
देवघाट क्षेत्र विकास समितिका नवनियुक्त अध्यक्ष बद्रि प्रसाद अधिकारीलाई बुधबार समितिको कार्यालयमा स्वागत गरिएको छ । अधिकारीलाई समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे र समितिका कर्मचारीहरुले स्वागत गरेका थिए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेल, समितिका कार्यकारी निर्देशक घिमिरे लगायतले कार्यकालको सफताको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष अधिकारीले बुधबार नै पद ग्रहण गरेका छन् ।

सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सबैको सहयोगमा देवघाटलाई विश्वका हिन्दुहरुको धार्मिक तिर्थस्थलको रुपमा विकास गर्न आफुले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा