संसद विघटनको प्रतिबाद गर्ने
देवघाट अनलाईन



७ जेठ
काठमाडौं/प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा असंवैधानिक रुपमा नियोजित ढंगले मध्यरातमा भएको संसद विघटन भएको ठहर गर्दै विपक्षी गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले अदालत जाने भएका छन् ।
हेर्नुहोस् संयुक्त विज्ञप्तीः













