विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम

Devghat Online

शेयर गरौ

म्याग्दे, चैत ६ । नेपाल ईन्भेष्टमेन्ट मेघा वैक लिमिटेड जामुने शाखाले सोमबार म्याग्दे गाउँपाालिका–२ जामुने स्थित राधा मावि र आर्दश अग्रेजी विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
बैंकका प्रतिनिधिले उक्त दुई विद्यालयका विद्यार्थीहरुसँग बैकिङ्ग सेवा तथा डिजिटल बैकिङ्ग सम्वन्धि विषयमा अन्र्तक्रिया गरेका थिए । कक्षा ९ का ३५ जना र कक्षा १० का २८ जना विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा राधा माविका प्रधानाध्यापक खुमराज तिवारी, शिक्षकहरु उज्जल लोहनी, सन्जिव काफले तथा आर्दश विद्यालयका प्रधानाध्यापक नारायण वहादुर क्षेत्री, शिक्षक अमर लामा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन बंैकका सहायक कर्मचारी अर्जुन घिमिरेले गरेका थिए ।
बंैकले आफनो समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विश्व सम्पदा, राष्ट्रिय सम्पदा तथा प्राकृतिक सम्पदा संरक्षण तथा सम्र्वधन गर्नका लागी विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गर्दे र्आको वैकका शाखा प्रवन्धक विश्वराज पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले