सुरु भयो एक महिने रमजान

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
काठमाडौं । चैत ११

इस्लाम धर्मावलम्बीहरुको एक महिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ ।

शुक्रबारदेखि सुरू रमजानमा नेपालका मस्जिद एवम् मुस्लिम समुदायका नागरिकहरुको प्रार्थना सुरु भएको हो । हिजरी (उर्दू) संवतको ‘सवान’ महिना अन्त्य भएसँगै रमजान अब सुरू भएको हो ।

रमजानका बेला बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले