गठबन्धनमा टूंगिएन मन्त्रालय भागबन्डा, बालुवाटार बैठक निष्कर्षविहीन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
काठमाडौं, चैत १५

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दश दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । मन्त्रालय बाँटफाँटको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । तर, आजको बैठकमा कुनै सहमति बन्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता