स्वर्णिम वाग्ले भन्छन्ः मलाई कांग्रेस, एमाले र माओवादीका असल कार्यकर्ताको पनि साथ छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, बैशाख ७

तनहुँ १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफूलाई कांग्रेस र एमालेको कार्यकर्ताको पनि साथ पाएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै देशमा रुपान्तरण गर्नुपर्छ भनेर माओवादी केन्द्र र नेकपा एसका नेताहरुको पनि साथ पाएको जिकिर गरे ।

उनले भने, ‘अहिले जे भइरहेको त्यो ठीक छैन भनेर वैशाख १० को निर्वाचनको नतिजाबाट जनताले ठुलो सन्देश दिँदैछन् । यो सन्देश हामीले जोगायौं भने २०८४ को निर्वाचनमा राम्रो नतिला ल्याउनसक्छौं । यसले ठुलो कम्पन दिन्छ ।’

रास्वपाको लोकप्रियता देखेर केही व्यक्तिहरु बर्बराउँदै हिँडेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित