तनहुँमा शान्तिपुर्णरुपमा मतदान जारी (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख १०

तनहुँ क्षेत्र नम्बर १ मा शान्तिपुर्णरुपमा मतदान कार्य भईरहेको छ । उक्त क्षेत्रका ६९ मतदान स्थलका १५२ मतदान केन्द्रमा आईतबार बिहान ७ बजे देखी मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपुर्णरुपमा नै मतदान जारी रहेको उनले बताए । उपनिर्वाचनको लागि ७५० कर्मचारी र तिन वटै तहका करिब २६ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

उपनिर्वाचनकोलागि तनहुँ क्षेत्र नम्बर १ मा महिला ६३,७६५ र पुरुष ५९५४० गरि कुल १,२३,३०५ जना मतदाता रहेका छन् ।

उपनिर्वाचनको इन्सेक, राष्ट्रिय मानवआधिकार आयोग, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) लगायतका संस्थाहरुले पर्यवेक्षण गरेका छन् । मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।