निर्वाचन आयोगद्वारा नेपाली काँग्रेसका उम्मेदबार भट्टराईसँग स्पष्टिकरण माग

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्दल भट्टराईलाई सपष्टिकरण सोधेको छ । आयोगले आईतबार बिहान भट्टराईसँग स्पष्टिकरण माग गरेको हो ।

भट्टराईले मौन अवधिमा ९८८०२९८८०२ नम्बरको मोवाईलको भ्वाईस म्याजेज मार्फत मत मागेको भन्ने सुचना प्राप्त भएको हुँदा यस सम्बन्धमा २४ घन्टा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्