तनहुँ–१ अपडेटः ४५ प्रतिशत मत खस्यो

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।

मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले