ट्राफिक सप्ताह सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, बैशाख ३१

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा गत बैशाख २५ गते बाट मनाईएको ट्राफिक सप्ताह आईतवार समापन गरिएको छ ।

आईतवार व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम सप्ताहको समीक्षा गर्दै कार्यक्रम समापन गरिएको हो ।

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अबदेश विष्ट क्षेत्री, जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख राजिव विष्ट, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको