संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा तनहुँका थापा

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २२

संयुक्त राष्ट्रंसंघकोलागि नेपाल सरकारको स्थायी प्रतिनिधिमा सहसचिव लोकबहादुर थापा नियुक्त भएका छन् ।

मन्त्रीपरिषदको सिफारिसमा थापालाई राष्ट्रपती रामचन्द्र पौडेलले सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) संयुक्त राष्ट्रसंघको स्थायी नियोग, न्युयोर्ककालागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका छन् ।

तनहुुँको भानु नगरपालिका घलेछापमा जन्मिएका थापा परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक