एमाले महासचिव पोख्रेलको नेतृत्वमा २२ सदस्यिय टोली १२ दिनकोलागि चीन भ्रमणमा जाने

Devghat Online

शेयर गरौ

काठमाडौँ, भदौ १५

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावना भ्रमण गर्ने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्ने एमाले केन्द्रीय प्रसारण तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ ।

को को छन् भ्रमण टोलीमा ?

१.शंकर पोखरेल, महासचिव

२. डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

३.राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

४. ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य, प्रतिनिधिसभा सदस्य

५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्यरकोशी प्रदेशसभा सदस्य

६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

७. सहदेव बोगटी, केन्द्रीय सदस्य

८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

१०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

११. रचना खड्का, केन्द्रीय सदस्य

१२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

१३. मानवीर राई, केन्द्रीय सदस्यरप्रतिनिधिसभा सदस्य

१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

१५। लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

१६। पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

१७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्यरउपमेयर घोराही उपमहानगरपालिका

सचिवालय

२१. राजेश राई

२२. सरोजकुमार रेग्मी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय