लियो क्लव देवघाट चौतारीद्वारा मौलादेवी विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १८

लियो क्लव देवघाट चौतारीले नवलपुरको गैडाकोट हर्दी स्थित मौलादेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबार दिवा खाजाको व्यवस्थापन गरेको छ ।

क्लवकी अध्यक्ष लियो रक्षा कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारनाथ पौडेल, क्लवका क्लष्टर चिफ लियो आत्माराम पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्