राजीनामा माग्दै तरुण दलका कार्यकर्ताले जलाए गृहमन्त्रीको पुत्ला

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २४

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग्दै पुत्ला जलाएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि–चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् ।

मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण