देवघाटका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सरुवा, आचार्य नयाँ प्रमुख प्रशासकीय अधिकृत

Devghat Online

शेयर गरौ

देवघाट, असोज १०

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएको छ । सुवेदीको मकवानपुरको मनहरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको हो । सुवेदी लामो समयदेखि देवघाटको प्रमुख प्रशासकीय अधिकृत थिए । उनी निजामती प्रशासनमा सक्षम अधिकृत मानिन्छन् ।

देवघाट गाउँपालिकामा मुस्ताङबाट गौरीशंकर आचार्य प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका छन् । आज गाउँपालिकाले सुवेदीको बिदाई र आचार्यको पदस्थापना गर्ने भएको छ ।

देवघाट अनलाइनसँग कुरा गर्दै  सुवेदीले देवघाट बसाईको क्रममा आफुलाई सहयोग गर्ने सबै देवघाटबासीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता