देवघाटमा लुक्दै बसेका ज्यान मार्ने उद्योग मुद्दाका दोषी २२ वर्षपछि पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, असोज २०

देवघाटमा लुक्दै बसेका ज्यान मार्ने उद्योग मुद्धाका दोषीलाई २२ बर्ष पछि तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्धामा तनहुँ जिल्ला अदालतले २०५८ सालमा दोषी ठहर गरि ३ बर्ष २ महिना कैद फैसला गरेका शुक्लागन्डकी नपाको राईपुरका अमृत प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय बेलचौताराले शुक्रबार पक्राउ गरेको छ ।

हाल देवघाट गाउँपालिका–१ मा बस्दै आएका भट्टराईलाई पक्राउ गरि प्रहरीले शुक्रवार अदालतमा पेश गरि सजाय भुक्तानको लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले