देवघाटको टोल–टोलमा प्रहरीको सचेतना अभियान

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २

इलाका प्रहरी कार्यालय देवघाटले देवघाट गाउँपालिका वडा नम्बर ५ को विभिन्न टोलमा सचेतनाको कार्यक्रम सन्चालन गरेको छ ।

इप्रका देवघाटका असई क्षेत्रबहादुर थापाको नेतृत्वमा इप्रकाको टोलीले विहिबार विहान वडा नम्बर ५ को रातमाटे सुन्दरबस्ती टोलमा गई टोलका विभिन्न भागमा जनचेतना मुलक कार्यक्रम गरेको थियो ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधका घटना, जुवा तास, मदिरा सेवन गरि होहल्ला गर्ने, चोरी डकैती, महिला बेचविखन, बाल श्रम शोषण लगायतका अपराधका घटनाको कानुनी कारवाहीको प्रक्रियाको बारेमा टोलबासीलाई प्रहरीले जानकारी गराएको थियो ।

तश्विरहरुः विष्णु मगर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले