सांसद श्रेष्ठ र आचार्य बालकृष्ण विच भेटघाट

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर २६

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ र पतन्जली योगपिठ भारतका प्रमुख आचार्य बालकृष्ण विच भेटघाट भएको छ । पुर्व मन्त्री समेत रहेका श्रेष्ठलाई भेट्न आचार्य बालकृष्ण आफ्ना सहयोगी सहित सोमबार साँझ श्रेष्ठको निवास महाराजगन्ज गएका थिए ।

भेटमा सांसद श्रेष्ठ र आचार्य बालकृष्ण विच समसामयीक विषयमा छलफल भएको र नेपालमा आयुर्वेदको सम्भावनाको बारेमा पनि छलफल भएको सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्काले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सांसद श्रेष्ठ र आचार्य बालकृष्ण मंगलबार नवलपरासीको रामग्राम समेत गएका थिए । बालकृष्ण मंगलबार भारत फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि