नौ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा जन्मकैद

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २९

नै वर्षीया बालिकालाई बलात्कारको आरोपित भानु नपा–१० का १९ बर्षिय सुदिप थापा मगरलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायधिश कोमलप्रसाद आचार्यको इजलासले शुक्रबार अन्तिम फैसला गर्दै आरोपिलाई जन्मकैद सजाय, ६ लाख जरिवाना र २० हजार रुपैयाँ क्षतीपुर्तीको सजाय सुनाएको अदालतका फाँटवाला सुन्दर तिवारीले जानकारी दिए ।

आरोपितले २०७९ भदौ १७ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले ०७९ भदौ २४ गते इप्रका भानुमा उजुरी दिनु भएको थियो । प्रहरीले आरोतिपलाई भदौ २५ गते गिरफ्तार गरेकोमा जिल्ला आदलतको आदेशले असोज २० गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका