उद्योग बाणिज्य संघ दुईपिप्ले–सोतीपसल इकाईको अध्यक्षमा शर्मा

Devghat Online

शेयर गरौ

दमौली, पुस १०

लमजुङ उद्योग वाणिज्य संघ अन्तर्गतको दुईपिप्ले÷सोतीपसल इकाईको अध्यक्षमा रमेशचन्द्र शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अठारौं साधारण सभा तथा निर्वाचन प्रक्रियाबाट शर्मा इकाईको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा सिद्धबहादुर नेपाली, सचिवमा रमेश भट्टराई र कोषाध्यक्षमा सोभा राना निर्वाचित भएका छन् भने सदस्यहरुमा शेरबहादुर गुरुङ, कविराम श्रेष्ठ, दलबहादुर बादी, चन्द्रबहादुर श्रेष्ठ र शारदा उपरकोटी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल