बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

शेयर गरौ

काठमाडौँ- जिल्ला अदालत सर्लाहीले बलात्कार मुद्दामा आरोपित ‘तपस्वी’ रामबहादुर बम्जनलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिनुभएको हो ।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उहाँलाई  महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

यसैगरी प्रतिवादीका साक्षीलाई माघ ७ गते बकपत्रका लागि अदालतमा बोलाउने आदेश समेत भएको अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले