यातयात कार्यालय विमलनगरबाट सवारीको लिखित तथा ट्रयाल परिक्षा बन्द

Devghat Online

शेयर गरौ

दमौली, फागुन ३०

तनहुँको विमलनगरमा रहेको यातयात व्यवस्था कार्यालयबाट सवारीको लिखित तथा ट्रयाल परिक्षा बन्द गरिएको छ ।

कार्यालयले बुधबार सुचना प्रकाशित गरि विशेषकारणवस चैत १ गतेबाट लागु हुने गरि दुई पांग्रे, चार पांग्रे, अटो रिक्सा तथा ट्याक्टरको सम्पुर्ण लिखित तथा ट्रायलको परिक्षा बन्द भएको जनाएको छ ।

कार्यालय प्रमुख टिका बहादुर गोदारद्वारा प्रकाशित सुचनामा उक्त परिक्षा बन्द गर्नु परेको कारण भने सुचनामा खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय