बन्दिपुरमा गायक जेम्स प्रधानको सांगीतिक प्रस्तुती हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ १०

तनहुँको बन्दिपुरमा जेठ ११ र १२ गते गायक जेम्स प्रधानको सांगीतिक प्रस्तुती हुने भएको छ ।

बन्दिपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित रोयल इन्फेल्न्डको आयोजनामा हुने सो कार्यक्रममा गायक जेम्स प्रधान सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइईएको छ ।

बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा बन्दिपुर बजारमा हुने सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन, रेवान तथा उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईको सहयोग रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक